Episodios

  • Why are Indigenous protocols important for all Australians? - अस्ट्रेलिया बुझ्नुहोस्ः आदिवासीहरूसँग उठबस गर्दा बुझ्नै पर्ने ‘प्रोटोकल’हरू
    Jul 15 2024
    Observing the cultural protocols of Aboriginal and Torres Strait Islander peoples is an important step towards understanding and respecting the First Australians and the land we all live on. - अस्ट्रेलियाका एबोरिजिनल मानिसहरू र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूका सांस्कृतिक चालचलन सम्बन्धी नियम वा प्रोटोकलहरू बारे जान्नु बुझ्नु जरुरी छ। विशेष गरेर अस्ट्रेलियामा बस्दै गर्दा यहाँको माटोका परम्परागत भूमि पतिहरूलाई बुझ्ने र उनीहरूको सम्मान गर्ने दिशामा यसको अझ बढी महत्त्व रहन्छ।
    Más Menos
    11 m
  • Understanding Australia’s precious water resources and unique climate - अस्ट्रेलिया बुझ्नुहोस्: बहुमूल्य जलस्रोत र अद्वितीय जलवायु
    Jul 10 2024
    Australia is the driest of all inhabited continents with considerable variation in rainfall, temperature and weather patterns across its different climate zones. Here's why this vast land boasts one of the planet's most unique climates. - अस्ट्रेलिया मानव बसोबास भएका महाद्वीपहरूमध्ये सबैभन्दा सुख्खा महाद्वीप हो। यहाँ तापक्रम, वर्षा, र मौसमी ढाँचामा विभिन्न जलवायु क्षेत्रहरूका बिचमा महत्त्वपूर्ण भिन्नताहरू छन् र त्यो पनि बर्षेनी परिवर्तन हुन सक्छन्।
    Más Menos
    12 m
  • Indigenous art: Connection to Country and a window to the past - आदिवासी कलाः पहिचान र इतिहास हेर्न मिल्ने आँखीझ्याल
    Jun 28 2024
    Embracing their oral traditions, Aboriginal and Torres Strait Islander peoples have used art as a medium to pass down their cultural stories, spiritual beliefs, and essential knowledge of the land. - आफ्ना सांस्कृतिक कथा, आध्यात्मिक विश्वास र पृथ्वीका आवश्यक ज्ञानहरू एक पुस्ताबाट अर्को पुस्तासम्म लैजान, एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू कलालाई एक माध्यमको रूपमा प्रयोग गर्छन् । अस्ट्रेलिया बुझ्नुहोस्‌को यो भागमा हामी एबोरिजिनल मानिसहरू र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूले कला विभिन्न रूपहरू प्रयोगमा ल्याएर आफ्नो मौखिक परम्पराहरू कसरी अङ्गालेका छन् भनेर बुझ्ने प्रयास गर्नेछौँ।
    Más Menos
    12 m
  • Navigating the implicit right to protest in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: विरोध प्रदर्शन गर्ने निहित अधिकार
    May 31 2024
    Every week, impassioned Australians take to the streets, raising their voices in protest on important issues. Protesting is not an offence, but protesters sometimes test the limits of the law with extreme and antisocial behaviour. The chance of running into trouble depends on where you’re protesting and how you behave. - लगभग हरेक हप्ता अस्ट्रेलियनहरू आफूलाई प्रत्यक्ष वा भावनात्मक रूपमा प्रभाव पार्ने महत्त्वपूर्ण मुद्दाहरूको विरोधमा आवाज उठाउन सडकमा उत्रिन्छन्। विरोध प्रदर्शन गर्नु स्वाभाविक रूपमा गैर कानुनी त होइन, तर प्रदर्शनकारीहरूले कहिलेकाहीँ अनुचित व्यवहार गरेर कानूनको सीमालाई नाघ्न सक्छन्। त्यसैले विरोध प्रदर्शन गर्दा समस्यामा पर्न सक्ने सम्भावना तपाईँको स्थान र व्यवहारमा निर्भर हुन्छ।
    Más Menos
    10 m
  • What were the Australian Wars and why is history not acknowledged? - ‘दि अस्ट्रेलियन वअर्स’ के थिए र इतिहासमा यिनको उपेक्षा किन?
    May 28 2024
    The Frontier Wars is a term often used to describe the more than 100 years of violent conflicts between colonial settlers and the Indigenous peoples that occurred during the British settlement of Australia. Even though Australia honours its involvement in wars fought overseas, it is yet to acknowledge the struggle that made it the country it is today. - अस्ट्रेलियामा ब्रिटिशहरूको प्रत्यक्ष राज सुरु हुँदा, उनीहरूको स्थानीय आदिवासीहरूसँग एक शताब्दीभन्दा पनि लामो समयसम्म भएका हिंसात्मक द्वन्द्वहरूलाई बुझाउनका लागि प्राय गरेर प्रयोग हुने शब्दहरू हुन्, फन्ट्रियर वअर्स। विदेशमा लडिएका युद्धमा भागलिनेहरू प्रति अस्ट्रेलियामा सम्मान व्यक्त गरिने प्रचलन छ। स्वदेशी माटोमा भएका अनेकौँ द्वन्द्वहरूमा बगेका रगतबाट समेत यो देश बनेको छ। तर ती घरेलु युद्धहरू उपेक्षित बनेका छन्।
    Más Menos
    14 m
  • Understanding the profound connections First Nations have with the land - अस्ट्रेलियाका आदिवासीहरूको पृथ्वीसँग रहेको गहिरो सम्बन्ध
    May 13 2024
    The land holds a profound spiritual significance for Aboriginal and Torres Strait Islander peoples, intricately intertwined with their identity, belonging, and way of life. - माटो वा भूमिले एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूका लागि एकदमै ठुलो पवित्र महत्त्व बोकेको छ। यो उनीहरूको पहिचान, आत्मीयता र जीवनशैलीसँग निकै मिहिन रूपमा गाँसिएको छ।
    Más Menos
    9 m
  • Australian Easter: Exploring social and cultural traditions beyond religion - अस्ट्रेलिया बुझ्नुहोस्ः धार्मिकभन्दा पनि सामाजिक र साँस्कृतिक चाडका रूपमा पहिचान बनाउँदै इस्टर
    Mar 28 2024
    Easter holds great significance for Christians. Yet, for those of different faiths or non-religious backgrounds, it presents a chance to relish a four-day weekend, partake in family and social gatherings, engage in outdoor activities, and attend events where children take centre stage. Here's your essential guide to celebrating Easter in Australia. - इसाई क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण मानिने इस्टर पर्व, अस्ट्रेलियामा भने थुप्रै मानिसहरूका लागि यो चाड धार्मिकभन्दा पनि लामो सप्ताहान्त, घुमफिर र सामाजिक भेटघाटको लागि लोकप्रिय छ। प्राय गरेर स्कूलहरू पनि छुट्टी हुने भएकाले बालबालिकाहरू पनि यो बेला संस्कृति र उत्सवमा मग्न हुन्छन्। इस्टर कसरी मनाइने चलन बढ्दै छ त अस्ट्रेलियामा? एक रिपोर्ट।
    Más Menos
    8 m
  • Understanding bankruptcy and its consequences in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: टाट पल्टिएको घोषणाको अधिकार र यसबाट पर्ने प्रभावहरू
    Mar 26 2024
    Bankruptcy can be complicated for many people, as it can bring about feelings of financial shame and stigma. However, it may be the only way to alleviate financial distress in some cases. If you struggle to manage your debts, filing for bankruptcy could be an option. - धेरै मानिसहरूका लागि आफू टाट पल्टिएको कुरा बताउन लाज लाग्नुका साथै सामाजिक रूपमा हाँसोको पात्र हुन्छु कि भन्ने त्रास पनि हुन्छ। तर, आर्थिक कठिनाइहरूबाट निस्कने यो सबैभन्दा राम्रो बाटो हुन सक्छ। ऋणको भार बढ्दै गएर के-गर्ने के-गर्ने भन्ने स्थिति आयो भने तपाईँले ‘ब्याङ्करप्सी’ वा आफू टाट पल्टिएको घोषणा गर्ने बारे बिचार गर्न सक्नुहुन्छ जसका लागि तपाँईले व्यावसायिक सल्लाह लिनु राम्रो हुन्छ।
    Más Menos
    10 m