• बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

  • Jun 26 2023
  • Duración: 1 h y 47 m
  • Podcast

बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती  Por  arte de portada

बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

  • Resumen

  • अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम, राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।
    Más Menos
activate_primeday_promo_in_buybox_DT

Lo que los oyentes dicen sobre बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

Calificaciones medias de los clientes

Reseñas - Selecciona las pestañas a continuación para cambiar el origen de las reseñas.