• 10. Father’s role in raising a child and single mum’s challenges - १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

  • Apr 5 2022
  • Duración: 1 h y 47 m
  • Podcast

10. Father’s role in raising a child and single mum’s challenges - १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती  Por  arte de portada

10. Father’s role in raising a child and single mum’s challenges - १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

  • Resumen

  • In the last episode of Mum Mane Ama, fathers have shared their parenthood journey. Asim Gautam and Dhiraj Kandel have outlined their responsibilities as dads. And Raj Kumar Prajapati shares his heartbreaking experiences of raising a child with special needs. Single mums Kripa Gurung and Bobby Lama talk about the challenges of single parenting and overcoming them. - अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।
    Más Menos
activate_primeday_promo_in_buybox_DT

Lo que los oyentes dicen sobre 10. Father’s role in raising a child and single mum’s challenges - १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

Calificaciones medias de los clientes

Reseñas - Selecciona las pestañas a continuación para cambiar el origen de las reseñas.