• Australia weather update for this weekend: 18 and 19 May, 2024 - अस्ट्रेलियामा यो सप्ताहन्तको मौसमः १८ र १९ मे, २०२४
    May 17 2024
    A quick Australian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
    Show more Show less
    2 mins
  • SBS Nepali Australian News Headlines: Friday, 17 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १७ मे २०२४
    May 17 2024
    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Show more Show less
    4 mins
  • Australia-Nepal solar energy partnership: what are the possibilities? - अस्ट्रेलिया र नेपालबिच साैर्य उर्जा उत्पादनमा साझेदारी होला त?
    May 17 2024
    Solar designer Narayan Kafle spoke to SBS Nepali about the possibilities of solar energy investment between Australia and Nepal. - अस्ट्रेलियाले नवीकरणीय उर्जामा ‘सुपर पावर’ अर्थात् नेतृत्वदायी भूमिकामा अघि बढ्ने नितीसँगै ४० अर्ब डलर लगानीको प्रतिबद्धता व्यक्त गरेको छ। यता नेपालले नवीकरणीय उर्जालाइ नै लगागानीको मुख्य आधार घोषणा गरेको छ। यसै सन्दर्भमा नेपाल र अस्ट्रेलियाबिच साैर्य उर्जा लगानीमा के कस्ता सम्भावना छन् भन्ने बारे सोलार डिजाइनर नारायण काफ्ले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्रुहोस्।
    Show more Show less
    7 mins
  • Australia's Nepali community reacts to the federal budget - अस्ट्रेलियाको सङ्घीय बजेटलाई लिएर नेपाली समुदायको प्रतिक्रिया
    May 17 2024
    The Nepali community in Australia has had a mixed response to the 2024-25 federal budget. Community members have shared their opinions on different aspects of the budget, including its provisions for migrant communities, students, social security, and the cost of living, and how these measures will impact their lives going forward. - सन् २०२४-२५ को सङ्घीय बजेटलाई लिएर अस्ट्रेलियामा रहेको नेपाली समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ। आप्रवासी समुदाय, सामाजिक सुरक्षा र जीवन लागतलाई बजेटले कत्तिको सम्बोधन गरेको छ र यसले आगामी दिनमा कस्तो प्रभाव पार्ला भन्ने बारे समुदायका सदस्यहरूको विचार सुन्नुहोस्।
    Show more Show less
    10 mins
  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
    May 16 2024
    A bi-weekly roundup of Nepali community events and activities in Australia. - विद्यार्थीहरूलाई लक्षित गर्दै 'करिअर' का सम्बन्धमा सिकाइने कार्यक्रमका साथै तपाईँ वरपर हुन गइरहेका अन्य सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।
    Show more Show less
    4 mins
  • 'Sandeep has got a chance to prove himself, this decision has been made near the World Cup' - 'सन्दीपलाई आफूलाई प्रुभ गर्ने मौका मिलेको छ, यो निर्णय वर्ल्ड कपको बेलामा आएको छ'
    May 16 2024
    Nepali cricketer Sandeep Lamichhane’s rape conviction has been overturned by High Court Patan, potentially allowing him to join the T20 World Cup in June. Prem Raj Upreti, President of the Nepalese Association of Victoria and a former cricketer, spoke to SBS Nepali about the possibility of Nepal's performance improving if Lamichhane is included in the World Cup squad. - क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पाटनले सफाइ दिए लगत्तै नेपाल क्रिकेट सङ्घ क्यानले उनीमाथि लगाइएको निलम्बन फुकुवा गरिएको जनाएको छ। यस निर्णयलाई लिएर नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)का अध्यक्ष तथा नेपाली क्रिकेटमा लामो समय सक्रिय रहेका पूर्व क्रिकेटर प्रेमराज उप्रेतीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    Show more Show less
    13 mins
  • Australia's weather: Friday, 17 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १७ मे २०२४
    May 16 2024
    A quick weather update of major Australian cities for Friday, 10 May 2024 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १७ मेमा मौसम कस्तो होला?
    Show more Show less
    2 mins